बुधबार, भदौ १९ गते २०८२

दैलेखमा पेट्रोलियम अन्वेषण: तीन लाइनमा सकियो सेस्मिक सर्भे

पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ । यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर