शनिबार, कात्तिक १७ गते २०८२

काठमाडौं महानगरपालिकाको २ ओटा वडामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ । सोमबार बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर