सोमबार, भदौ १७ गते २०८२

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

असार २६ काठमाडौँ । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको