बिहीबार , भदौ २० गते २०८२

सकियो असार १५ को डेडलाइन : विद्यालय शिक्षा विधेयक संसदमा पेस नभएपछि शिक्षक महासंघको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदमा पेस नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। महासङ्घले विगतका सहमतिहरूलाई सम्बोधन गर्दै विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा