बिहीबार , साउन २१ गते २०८३

राजनीति

संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छः हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन्

  • ताजा अपडेट

    चर्चित