बुधबार, असोज ३० गते २०८२

टिकटकमा प्रधानमन्त्रीः हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् । एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गर्दै बेथितिको विरोधी भएको टिप्पणी गरेका छन्