बिहीबार , साउन २१ गते २०८३

मनोरञ्जन

'वर एण्ड वधु' को एकसाथ तीन पोस्टर सार्वजनिक

मिलन चाम्सको निर्देशन रहेको फिल्म 'वर एण्ड वधु' को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जसमध्ये दुईवटामा शीर्ष कलाकार अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ। अर्को

  • ताजा अपडेट

    चर्चित