सोमबार, वैशाख २३ गते २०८२

दलित समुदायको भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा सुनार पछिल्लो समय कोठा सर्न खोज्दै थिइन् । काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात् दलित

  • Latest Updates
    Trending