शुक्रबार, वैशाख २० गते २०८२

आज मन्त्रिपरिषद् बस्दै, लकडाउन बारे निर्णय हुने

मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ । कोरोना

  • Latest Updates
    Trending