शुक्रबार, वैशाख २० गते २०८२

पत्रकारलाई पैसा बाँडेको आरोपबारे डा. कोइरालाको सचिवालयले गर्‍यो खण्डन

कात्तिक ५, केही सञ्चारमाध्याममा कांग्रेस महामन्त्री कोइरालासँग जोडेर पत्रकारलाई दशैं खर्च दिइएको समाचार बाहिर आएपछि कांग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाका निजी सचिव भरत तिवारीले भुलबस पत्रकारका हातमा पैसा पुगेको स्पष्टीकरण दिएका छन्

  • Latest Updates
    Trending