बुधबार, असोज ३० गते २०८२

चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक मात्रै सच्चा नेपाली म हुँः हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली आफू भएको बताएका छन्। सामाजिक सञ्जालामार्फत उनले यस्तो बताएका हुन्। उनले