बिहीबार , साउन २१ गते २०८३

राजनीति

एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याइरहेका छन्ः सांसद ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल

  • ताजा अपडेट

    चर्चित