बुधबार, भदौ १९ गते २०८२

एक्सले काम नगरेपछि यसो भन्छन् मस्क

माइक्रो बलगिङ वेबसाइट एक्समा सोमबार समस्या देखिएको थियो । यसैबिच एक्सका मालिक तथा खर्बपति अमेरिकी व्यापारी एलन मस्कले एक्समाथि ठुलो साइबर आक्रमण भएको बताएका छन् । अमेरिका र बेलायत लगायत विश्वका