बिहीबार , कात्तिक २२ गते २०८२

नेपालको प्याराताल भारतीय कब्जामा: नेपाल सरकार मौन

कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारतीय पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल