सोमबार, वैशाख २३ गते २०८२

वामदेव गौतमलाई नेपालको जवाफ : बालुवा पेलेर तेल निस्किँदैन, कोसिस गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित शिक्षकहरूको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले अहिले पनि