आइतबार, वैशाख २२ गते २०८२

प्रधानमन्त्री ज्यु पशुपतिमा गएर पूजापाठ गर्दैमा अपराध पखालिदैन : नेता रावल

नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ