आइतबार, वैशाख २२ गते २०८२

प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छ : घनश्याम भुसाल

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका कारण दुई भागमा विभाजन