आइतबार, भदौ १४ गते २०८३

खेलकुद

जनकपुर क्रिकेट रंगशालाबारे आन्दोलन गर्ने मनिष झाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख