आइतबार, भदौ १४ गते २०८३

खेलकुद

एसीसी यू-१६ इस्ट जोन कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । विहिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । मलेसियाले दिएको ९१