शुक्रबार, साउन २२ गते २०८३

राजनीति

बालेनले सुशीलालाई भनेः हजुरको नेतृत्वमा लोकतन्त्रले जितेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् ।निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् । बालेनले सुशीलालाई आमा सम्वोधन गर्दै

  • ताजा अपडेट

    चर्चित