नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल रोल्पास्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका छन्। अध्यक्ष दाहाल पार्टीको जागरण अभियानअन्तर्त बुधबार (आज) रोल्पाको थबाङस्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका हुन्।
त्यहाँ दाहालसहितका माओवादी नेताहरूलाई स्थानीयहरूले